Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Aug 09 08:40
नेपाल लाइफ इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले १० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया