Nepal Life

स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 02 10:11
स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । स्वरोजगार लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेका २९ हजार ७२१ कित्ता सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

प्रतिकित्ता रु ३५० तोकिएको यो सेयर हाललाई लघुवित्तका कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। बोलकबोलमार्फत सेयर बिक्री हुनेछ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–५ काभ्रेस्थित प्रशासन शाखामा लिखित निवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया