Nepal Life

कालिका लघुवित्तको ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 08 08:37
कालिका लघुवित्तको ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कालिका लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। तीनजना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
 

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया