Nepal Life

कामना सेवा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 10 08:32
कामना सेवा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १६ हजार कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। उक्त सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Shikhar
Nepal Life
NIMB

यसअघि बैंकका संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिए पनि सेयर बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया