Nepal Life

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 08:09
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं। कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक, सर्वसाधारण, संघसंस्था तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ।  

इच्छुक लगानीकर्ताले आगामी भदौ २ गतेभित्र प्रभु कयापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया