Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 10:04
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
United Ajod

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैठकले आव २०८०/८१ का सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया