Nepal Life

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

NMB Bank
  • BFIS News
  • 2024 Sep 20 14:33
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
United Ajod

काठमाडौं। सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन आज सार्वजनिक गरिएको हो।

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

Shikhar
Nepal Life
NIMB

सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए।

असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

जसमा सहकारी छानविन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष निकालेको छ।

गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको भनेको हो । गोर्खा मिडियामा जीवी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक बनेका थिए ।

यस्तो छ प्रतिवेदन

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया