Nepal Life

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 12:34
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले कुल १५ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
 
यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो।  सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

Shikhar
Nepal Life
NIMB

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया