Nepal Life

सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 08:23
सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्। यसअघि गत साउन ४ गते ३५ दिने सूचना जारी गरि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो त्यसपछि बाँकी रहेको सेयर आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ।  

सेयर खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया