Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 08:32
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

हाललाई यो सेयर बैंकका कायम संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन्।

सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाटमा आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया