Nepal Life

धितोपत्र बोर्डले एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई दियो हकप्रद निष्कासनको अनुमति

NMB Bank
  • BFIS News
  • 2024 Sep 29 13:39
धितोपत्र बोर्डले एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई दियो हकप्रद निष्कासनको अनुमति
United Ajod

काठमाडौं । धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद निष्कासनको अनुमति दिएको छ ।  स्वीकृत गरेको छ। 

Shikhar
Nepal Life
NIMB

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हुन आउने ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको हो भने लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्युनतम साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटाउन दिएको निर्देशन बमोजिम दुबै कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गरेका थिए । एलआइसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन भारत र एनएलजी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीको रुपमा स्थापना भएका हुन् । नेपाल बीमा प्राधिकरणले अन्य कम्पनीहरुलाई मर्जरका लागि दवाव दिदै गर्दा यि दुई कम्पनीलाई भने छुट दिएको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया