Nepal Life

एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 30 08:11
एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं। एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया