Nepal Life

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Oct 04 08:25
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं। कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो।
 
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक, अन्य व्यक्ति, संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

Shikhar
Nepal Life
NIMB

बोलकबोल पेश गर्दा संस्थापकतर्फ न्यूनतम ३५ हजार ५३४ कित्ताका लागि अर्थात सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुकले आगामी असोज २१ गतेभित्र प्रभु क्यापिटल कमलादीमा आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया