Nepal Life

प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Oct 06 08:25
प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा
United Ajod

काठमाडौं। प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखिएको छ। आजदेखि बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन।

Shikhar
Nepal Life
NIMB

सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ। निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया