Nepal Life

नविल स्टक डिलरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

NMB Bank
  • BFIS News
  • 2024 Oct 07 15:15
नविल स्टक डिलरको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित
United Ajod

बिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असोज २० गते आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, तिनधारा, दरबारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

नविल स्टक डिलरको तेस्रो वार्षिक साधारणसभा यहि असोज ३० गते आइतबार कम्नपीको रजिष्ट्रर्ड कार्यालय तीनधारा दरवारमार्ग काठमाडौंमा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै शेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै २०८१/८२ का लागि श्री पि.जे.पि.एन एण्ड को चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ । नविल स्टक डिलर नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । जसले धितोपत्र व्यापारी अन्तर्गत पूर्ण धितोपत्र दलाल सेवा, निक्षेप सदस्यता सेवा, शेयर प्रत्याभूती सेवा लगायतका अन्य गुणस्तरिय सेवा ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया