Nepal Life

हाथवे इन्भेष्टमेन्टले घोषणा गरेको १० प्रतिशत बोनस शेयर आजसम्म शेयरधनीले पाउने

NMB Bank
  • BFIS News
  • 2024 Oct 22 10:18
हाथवे इन्भेष्टमेन्टले घोषणा गरेको १० प्रतिशत बोनस शेयर आजसम्म शेयरधनीले पाउने
United Ajod

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्नले प्राप्त गर्न सक्ने छन् । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्दैछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आगामी कार्तिक २५ गते १६ औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया