Nepal Life

माछापुच्छ्रे बैंकका ग्राहकले हिल्टन होटलमा १० प्रतिशत छुट पाउने

NMB Bank
  • BFIS News
  • 2025 Apr 09 17:55
माछापुच्छ्रे बैंकका ग्राहकले हिल्टन होटलमा १० प्रतिशत छुट पाउने
United Ajod

काठमाडौं, — एमबिएल (MBL) र हिल्टन होटल काठमाडौं (जगदम्बा होस्पिटालिटी ग्रुप लिमिटेडद्वारा सञ्चालित) बीच हालै एक आकर्षक सहकार्य भएको छ। अब एमबिएलका ग्राहकहरूले हिल्टन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

छुट पाउनका लागि ग्राहकहरूले माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्ड वा एमबिएल एम-स्मार्ट (MBL M-Smart) एप प्रयोग गर्नु पर्नेछ । 

यसका लागि सर्त तथा नियम लागू बैंकले जनाएको छ ।  थप जानकारीको लागि: Hilton Hotel Kathmandu on Facebook

#MBL #SmartBank #mbldigital #DiscountTieup #hiltonhotels

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया