Nepal Life

विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)

NMB Bank
  • BFIS News
  • 2023 Sep 19 22:28
विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)
United Ajod

काठमाडौँ। सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

Shikhar
Nepal Life
NIMB

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण 'क' तर्फ ७९० जना, नेपाल विद्या भूषण 'ख' तर्फ ७१, नेपाल विद्या भूषण 'ग' तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक 'क' तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक 'ख' तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । 

विद्या भूषणबाट विभूषित नामावली

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया