NIMB Header 2
Nepal Life

माउन्टेन एनर्जी नेपाल लिमिटेडले २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव

National Life
  • BFIS News
  • 2025 Nov 08 21:24
माउन्टेन एनर्जी नेपाल लिमिटेडले २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव
Sanima Reliance

काठमाडौं। माउन्टेन एनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
NIMB

कम्पनीको सञ्चालक समितिको १३४औँ बैठक, कार्तिक २० गते सम्पन्न बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश विद्युत नियामक आयोग (Electricity Regulatory Commission) र कम्पनीको आगामी वार्षिक साधारण सभा (AGM) बाट स्वीकृत भएपछि मात्र वितरण गरिनेछ।

कम्पनीले मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ। मंसिर १६ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्। बजारमा माउन्टेन एनर्जी नेपाल लिमिटेडको सेयर मूल्य हिजोको कारोबारमा प्रतिशेयर रू. ६२२.०० मा बन्द भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया