Nepal Life

रवि लामिछाने : घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो ?

NMB Bank
  • BFIS News
  • 2023 Oct 01 17:56
रवि लामिछाने : घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो ?
National Life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

Shikhar
NIMB

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सधैभरी घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘यो आयल नियम व्यापार पनि आफै गर्छ, आयात पनि आफै गर्छ,नियमक निकाय पनि आफै हो। अनि कर्मचारीलाई पनि बोनस बाढ्न भ्याउछ, अनि घाटामा छु भन्छ। स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला किन यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन?’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया