Nepal Life

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

NMB Bank
  • BFIS News
  • 2023 Oct 06 05:19
चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन
National Life

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।

Shikhar
NIMB

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकको निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिए।

उनले भने, ‘ चिनियाँ जहाजको बारेमा अर्को बैठकमा, कति सालमा, के समयमा? कतिमा खरिद भयो? र कसरी हाम्रो नेपाल वायु सेवा निगमको पार्ट बन्न पुग्यो? त्यसको बाहिर टेक्निकल्ली कुन कुन देशले किनेको छ? के रहेछ? इन्डिटेल कसरी जाने? भन्ने बारेमा समितिलाई जानकारी गराउन निर्देशन दिन्छु।’

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया