Nepal Life

भोजपुरमा २७ प्रतिशत मत खस्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 05 18:11
भोजपुरमा २७ प्रतिशत मत खस्यो
National Life

भोजपुर, फागुन २१ गते । भोजपुरमा अहिलेसम्म करिब २७ प्रतिशत मत खसेको छ ।

Shikhar
NIMB

जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार जिल्लाका कुल एक लाख २३ हजार ३ सय ७९ मतदातामध्ये हालसम्म १५ हजार ७० जना महिला र १८ हजार १ सय ७४ जना पुरुष गरी कुल ३३ हजार २ सय ४४ जनाले मतदान गरेका छन् ।

यो कुल मतदाताको करिब २७ प्रतिशत हो । जिल्लामा रहेका एक सय ६१ मतदान केन्द्रमा अहिले पनि मतदान जारी रहेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया