NIMB Header 2
Nepal Life

उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

NMB Bank
  • BFIS News
  • 2026 Apr 29 14:08
उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर
United Ajod

काठमाडौँ, वैशाख १६ गते। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना हुनुभएको छ।

 

Shikhar
Nepal Life
NIMB

अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार उहाँलाई बुधबार बिहान अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो। हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

अहिले उहाँको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। स्वास्थ्यमा देखिएको समस्याबारे विस्तृत परीक्षण भइरहेको अस्पताल प्रशासनले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया