काठमाडौंको चक्रपथ सडक विस्तार गर्ने सरकारको निर्णय
- BFIS News
- 2026 May 29 17:04
काठमाडौं, जेठ १५ गते । सरकारले कलंकी–वसुन्धरा–गौसला सडक आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले सो खण्डमा निर्माण गर्नुपर्ने पुलहरु पनि निर्माण सम्पन्न गर्ने बताउनुभयो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)






प्रतिक्रिया