NIMB Header 2
Nepal Life

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Jun 17 16:56
हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त
United Ajod

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् ।

 

Nepal Life
NIMB

म्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णयअनुसार कपूरले असार २ गतेदेखि लागू हुने गरी कम्पनीको कायममुकायम सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया