NIMB Header 2
Nepal Life

सुन तोलामा १०० रुपैयाँ घट्यो, चाँदी ३५ रुपैयाँ सस्तो

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 11:59
सुन तोलामा १०० रुपैयाँ घट्यो, चाँदी ३५ रुपैयाँ सस्तो
United Ajod

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।

 

Nepal Life
NIMB

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तो हुँदै ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया