NIMB Header 2
Nepal Life

नेप्सेमा ३ अर्ब ४१ करोड बढीको कारोबार, यी कम्पनीको शेयरमा देखियो उच्च आकर्षण

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 15:30
नेप्सेमा ३ अर्ब ४१ करोड बढीको कारोबार, यी कम्पनीको शेयरमा देखियो उच्च आकर्षण
United Ajod

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर कारोबार भएको छ । उक्त शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

Nepal Life
NIMB

बिहीबारको कारोबारमा केही कम्पनीका शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्ग्स, बुङ्गल हाइड्रो, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सिटी होटल, एनआरएन, सेन्ट्रल फाइनान्स र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएका छन् ।

नेप्से परिसूचक सामान्य घटे पनि जलविद्युत्, बैंकिङ तथा अन्य समूहका केही कम्पनीमा लगानीकर्ताको चासो देखिएको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया