सञ्चालक समितिबाट मौद्रिक नीति पारित, ३ बजे सार्वजनिक गरिने
- BFIS News
- 2023 Jul 23 13:15
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ । सञ्चालक समितिबाट मौद्रिक नीति पारित भए सँगै गभर्नर महाप्रसाद अधिकारीले अपरान्ह ३ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छन् ।
राष्ट्र बैंकले होटल याक एण्ड यतिमा पत्रकारित सम्मेलन आयोजना गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको जोखिम भार घटाउनेदेखि लिएर नीतिगत दर परिवर्तन गर्ने जनाइएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया