Nepal Life

नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 04 08:12
नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । नेशनल लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले कुल ३८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया