Nepal Life

कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 04 08:18
कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।
 

Shikhar
Nepal Life
NIMB

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित के कति खरिद गर्न चाहेको खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया