Nepal Life

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत हुने

NMB Bank
  • BFIS News
  • 2025 Apr 23 14:35
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत हुने
United Ajod

काठमाडौं, बैशाख १०। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गर्ने तयारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मिति तय गरेका हुन्।

उक्त निर्णयअनुसार प्रतिनिधि सभाको क्यालेन्डरको मस्यौदा पनि तयार गरिएको छ। साथै, सरकारकाे प्रस्ताव अनुसार आगामी जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गरिने योजना छ।

तयार पारिएको क्यालेन्डर वैशाख १२ गते बस्ने प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया