NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको ८.४२१ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ५ अर्ब १० करोड पुग्ने, हकप्रद नचाहिने

National Life
  • BFIS News
  • 2025 May 02 12:17
प्रभु महालक्ष्मी लाइफको ८.४२१ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ५ अर्ब १० करोड पुग्ने, हकप्रद नचाहिने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

Shikhar
NIMB

कम्पनीको वैशाख १७ गते बसेको २३औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र करसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ।

यस समाचार लेख्दाको समयमा कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ५४८.१८ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया