Nepal Life

४७ खर्ब ६५ अर्ब बराबरको लगानी स्वीकृत

NMB Bank
  • BFIS News
  • 2025 May 29 15:38
४७ खर्ब ६५ अर्ब बराबरको लगानी स्वीकृत
National Life

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत भएको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार स्वीकृत कुल लगानीमध्ये ६८.१५ प्रतिशत उद्योग विभागमार्फत र ३१.८५ प्रतिशत लगानी बोर्ड नेपालमार्फत स्वीकृत भएको हो।

२०८१ सालको फागुनसम्म लगानी बोर्ड नेपालबाट मात्र १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ। यसमध्ये चालु आवको फागुन मसान्तसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँको लगानी स्वीकृति दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया