Nepal Life

भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन

NMB Bank
  • BFIS News
  • 2025 May 29 15:47
भूमि व्यवस्था मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन
National Life

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Shikhar
NIMB

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको बजेट भाषणमार्फत मन्त्रालयको लागि उक्त रकम छुट्याइएको घोषणा गरेका हुन्। बजेटमार्फत भूमि व्यवस्थापन, सहकारी विकास तथा गरिबी न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया