स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजमा ऋण उपलब्ध हुने
- BFIS News
- 2025 May Thu 15:53

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर्न ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संसद्मा प्रस्तुत गरेको बजेटमा उक्त कार्यक्रम लागू गर्न ७३ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।
यस कार्यक्रममार्फत नवप्रवर्तनशील र सिर्जनात्मक उद्यमलाई प्रोत्साहन दिइने सरकारको भनाइ छ।
प्रतिक्रिया