Nepal Life

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?

RBB
  • BFIS News
  • 2025 May Thu 16:09
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब बजेट, श्रम मन्त्रालयले कति पायो बजेट ?
Shikhar detail

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड  बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ।  

NIMB

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया