NIMB Header 2
Nepal Life

व्यवसायीले कर्जाको भाका सार्न पाउने

National Life
  • BFIS News
  • 2025 May 29 17:27
व्यवसायीले कर्जाको भाका सार्न पाउने
Sanima Reliance

काठमाडौं। मागमा कमि आएर व्यवसाय संकुचन भएका व्यवसायीले कर्जाको भाका सार्न पाउने (कर्जा पुनरतालिकिकरण) भएका छन्।

Shikhar
NIMB

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२र८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।

त्यस्तै सरकारले यस्ता क्षेत्रलाई थप कार्यशील पुँजी (वर्किङ क्यापिटल) प्रवाह गर्ने, ब्याज जरिवानामा सहुलियत दिएर व्यवसाय पुनरोत्थान गर्न सहजीकरण गरिने भएको छ।

त्यस्तै, अहिले कर्जामा रहेको जोखिमभार पुनर्मूल्यांकन गर्ने र कार्यशील पुँजीका लागि कर्जा प्रवाहमा सहजीकरण गरिने समेत भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया