Nepal Life

राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्यायो

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 16:06
राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्यायो
National Life

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सोमबार (आज) देखि १० रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।

Shikhar
NIMB

नयाँ नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। बैंकका अनुसार नोटको आकार, रंग तथा अन्य विशेषताहरू यथावत् छन्।

राष्ट्र बैंकले ‘द ३२ ०००००१’ देखि ‘प ९४ ९९९९९९’ सिरियल नम्बरसम्मका नयाँ नोटहरू क्रमशः चलनचल्तीमा ल्याइने जनाएको छ।

नोटहरूको वितरण बैंकमार्फत गरिनेछ र पुराना नोटहरूसँग सँगै यी नयाँ नोटहरू पनि प्रयोगमा ल्याइने छन्।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया