Nepal Life

नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्काशनका लागि साधारण सभा आह्वान

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Aug 24 12:40
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्काशनका लागि साधारण सभा आह्वान

काठमाडौं ।  नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आगामी आईपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ।

Nepal Life
NIMB

कम्पनीले असोज ३ गते काठमाडौँको कान्तिपथस्थित होटल एल्लो पगोडामा आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्ताव सहितका अन्य एजेन्डा प्रस्तुत गरिनेछ। साथै, सहायक कम्पनी ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ मा गरिएको लगानी अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया