NIMB Header 2
Nepal Life

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

NMB Bank
  • BFIS News
  • 2026 May 08 13:14
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
United Ajod

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Shikhar
Nepal Life
NIMB

बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार ५ हजार १ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको शुक्रबार मूल्य वृद्धि भएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया