Nepal Life

सागर डिष्ट्रिलरीको आइपिओमा २३ लाख ५२ हजारको आवेदन, २२ लाख भन्दा धेरैको हात खालि हुने

NMB Bank
  • BFIS News
  • 2025 Sep 21 22:47
सागर डिष्ट्रिलरीको आइपिओमा २३ लाख ५२ हजारको आवेदन, २२ लाख भन्दा धेरैको हात खालि हुने
National Life

काठमाडौं। सागर डिष्ट्रिलरीको आइपिओमा २३ लाख ५२ हजारले आवेदन दिएका छन्। सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता आह्वान गरिएकोमा २ करोड ६५ लाख इक हजार १५० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा २२.२५ गुणा बढि हो। कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

Shikhar
NIMB

कम्पनीको आपिओ सर्वसाधारण लगानीकर्ताहरु मध्ये एक लाख १९ हजार ६४ जनाले मात्रै शेयर पाउने भएका छन्। बाँकी २२ ला भन्दा धेरैको हात खालि हुने भएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया