NIMB Header 2
Nepal Life

स्वरोजगार लघुवित्तको १३.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

National Life
  • BFIS News
  • 2025 Aug 05 16:02
स्वरोजगार लघुवित्तको १३.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
Sanima Reliance

काठमाडौं।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) का ९ लाख ३२ हजार ४२१.१० इकाइ बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्।

Shikhar
NIMB

संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि कुल १४.६२५०७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्दै १६औं वार्षिक साधारणसभा गत वैशाख २९ गते सम्पन्न गरेको थियो। सो लाभांशअन्तर्गत १३.५ प्रतिशत बोनस सेयर र कर समेत ०.७३१२५ प्रतिशत नगद लाभांश वितरण निर्णय गरिएको थियो।

हाल सूचीकृत बोनस सेयरहरू नेप्सेमा कारोबारका लागि उपलब्ध भएका छन्। यस समाचार तयार पार्दाको समयसम्म SLBBL को अन्तिम कारोबार मूल्य (एलटीपी) प्रति सेयर १,०४८.८९ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया