NIMB Header 2
Nepal Life

सिक्लेस हाइड्रोपावरको १५ प्रतिशत बोनस शेयर घोषणा, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने

National Life
  • BFIS News
  • 2025 Aug 11 13:13
सिक्लेस हाइड्रोपावरको १५ प्रतिशत बोनस शेयर घोषणा, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने
Sanima Reliance

काठमाडौं। सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको अनुपातमा (१:१) हकप्रद शेयर निष्कासन गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

प्रस्तावित लाभांश तथा हकप्रद शेयर सम्बन्धी निर्णयहरू कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्न सक्ने छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया